श्रमिक

श्रमिक

images/FB_IMG_1746100701016_nD6KJ40.jpg
images/FB_IMG_1746100701016_nD6KJ40.jpg
Text Size

घाम झुल्किनु अघि उठ्छन् उनी,

images/FB_IMG_1746100701016_nD6KJ40.jpg

मिठो निद्रामा छु कहिले नभनि चिरिएको छाला, 

images/FB_IMG_1746100701016_nD6KJ40.jpg

कठोर छ हात कहिल्यै थाक्न नमिल्ने,

श्रमिकको जात। ढुंगा फोर्ने, 

पर्खाल चढ्ने सहर सफा गरी,

उज्यालो पार्ने। हीरामा चमक लगाउने उनी,

रगत पसिनाले लेख्छन् कहानी। सडक बनाउने, घर ठड्याउने,

आकाश छुने भवन सजाउने। तर तिनै मानिसहरू छन् बेखबर,

सम्मान, सुरक्षाविनाको जिन्दगी जर्जर। कतै नाम छैन,

कतै सान छैन, भव्य मंचमा श्रमको स्थान छैन।

तर उनकै श्रमले बन्दछ जीवन,

श्रम र पसिनाले भर्छ धर्तिको मन।

 सम्मान र सुरक्षाको गरौँ सबैले माग,

images/FB_IMG_1746100701016_nD6KJ40.jpg

मौनता तोडेर अब सबै जाग।

images/FB_IMG_1746100701016_nD6KJ40.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *